असन-इन्द्रचोकमा बढ्यो चहलपहल (तस्बिरहरू)

काठमाडौं– दशैँ नजिकिएसँगै असन-इन्द्रचोक क्षेत्रमा किनमेल गर्न आउनेको भीड बढेको छ । गत साताको आन्दोलनपछि बिस्तारै बजार लयमा फर्किन थालेको देखिन्छ । तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी