बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्का स्वयंसेवक सक्रिय

काठमाडौँ । भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित धादिङ र रसुवाका विभिन्न क्षेत्रमा राष्ट्रिय युवा परिषदमा आबद्ध युवाहरू राहत, सरसफाइ तथा मनोसामाजिक सहयोगमा परिचालित भएका छन्। युवा, श्रम तथा रोजगार मन्त्रालयअन्तर्गत रहेको राष्ट्रिय युवा परिषद्का युवाहरूले प्रभावित बस्ती तथा होल्डिङ सेन्टरमा रहेका नागरिकलाई आवश्यक सहयोग उपलब्ध गराउनुका साथै बाढीबाट थुप्रिएको लेदो हटाउने र सार्वजनिक स्थल सरसफाइ […]