पूर्णबहादुर फेरि देउवाकै कित्तामा: कांग्रेस दुई भागमा बाँडिने खतरा

काठमाडौँ । नेपाली कांग्रेसभित्र देउवा समूह र संस्थापन पक्षबीचको राजनीतिक तानातानका बीच पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले महाधिवेशन बहिष्कारको घोषणा गरेका छन्। गगन थापा नेतृत्वको १५ औँ महाधिवेशनमा कुनै हालतमा सहभागी नहुने स्पष्ट पार्दै खड्काले सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेका बेला महाधिवेशनमा जानु ‘अनैतिक’ हुने तर्क गरेका छन्। केही समयअघि देउवा पक्षले गरेका समानान्तर गतिविधिबाट टाढा […]