जो वृद्ध भत्ता र ‘आफ्नो गाउँ आफैं बनाऊँ’ का एक परिकल्पनाकार थिए
९ चैत, काठमाडौं । नेपाली जनतामाझ परिचित एक अर्थशास्त्री केशव आचार्यको सोमबार निधन भएको छ । जटिल आर्थिक विषय सरल भाषामा जनतालाई बुझाउन सक्ने भएकाले आचार्यको नाम धेरैमाझ भिजेको छ ।
त्यसभन्दा पनि महत्त्वपूर्ण चाहिँ– आचार्यसमेतको …