टी–२० विश्वकप : वेस्ट इन्डिजको जित, जिम्बाब्वे १०७ रनले पराजित

काठमाडौँ। आईसीसी पुरुष टी–२० विश्वकप अन्तर्गत आज भएको सुपर ८ को खेलमा वेस्ट इन्डिजले जिम्बावेलाई १०७ रनको फराकिलो अन्तरले पराजित गरेको छ। भारतको मुम्बईमा रहेको वानखेडे स्टेडियममा हिजो वेस्ट इन्डिजले दिएको २ सय ५५ रनको लक्ष्य पछ्याएको जिम्बावेले १७ ओभर ४ बलमा १ सय ४७ रन बनाउँदा सबै विकेट गुमायो। जिम्बाब्बेका लागि ब्राड इभान्सले ४३, […]