सुरू भयो मौन अवधि, के के गर्न पाइँदैन ?

१९ फागुन, काठमाडौं । आगामी बिहीबार हुने प्रतिनिधिसभा निर्वाचनका लागि मौन अवधि सुरू भएको छ । मतदान अघिको ४८ घण्टादेखि निर्वाचन आयोगले मौन अवधि सुरु गरेको हो । निर्वाचन व्यवस्थापनका क्रममा यो अवधिको विशेष अर्थ र महत्त्व …