नेप्से परिसूचकमा ७४ अङ्कको गिरावट - Nepal Japan

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ७४ दशमलव ७३ अङ्कले घटेर दुई हजार ७७६ दशमलव ३६ को बिन्दुमा कायम