बुढीगण्डकी बढाऊ

नेपालमा अधिकांश आयोजना ‘रन अफ द रिभर’ प्रकृतिका छन्, जसले वर्षायाममा बढी र हिउँदमा कम विद्युत् उत्पादन गर्छन्। बुढीगण्डकीले भने हिउँदमा पनि स्थिर उत्पादन दिन सक्छ। यसले विद्युत् आपूर्तिको मौसमी असन्तुलन हटाउँछ।