काभ्रेमा टिपरमा च्यापिएर एक युवकको मृत्यु

८ असार, काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका- १२ ज्याम्दीमा टिपरमा च्यापियर एक युवकको मृत्यु भएको छ । बालुवा लोड गर्ने क्रममा दुई टिपरको बीचमा च्यापियर पाँचखाल नगरपालिका-८ होक्से घर भई हाल पाँचखाल-४ तामाघाट बस्दै आएका १९ …