काठमाडौँ – अमेरिका र साउदी अरेबियाबीच एक महत्त्वपूर्ण परमाणु सम्झौतामा हस्ताक्षर भएको छ। यस सम्झौतालाई अमेरिकाले शान्तिपूर्ण परमाणु सहयोगको दिशामा ठूलो कदम भनेको छ भने अर्कातिर यसले मध्यपूर्वमा आणविक प्रतिस्पर्धा बढाउन सक्ने भन्दै कडा आलोचना पनि सुरु भएको छ। अमेरिकी ऊर्जा मन्त्रालयका अनुसार “शान्तिपूर्ण आणविक सहयोग सम्झौता” ले अमेरिकी कम्पनीलाई साउदी अरेबियाको परमाणु ऊर्जा कार्यक्रममा […]