नेशनल लाईफले दियो अभिकर्तालाई एक दिने तालिम

नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले आफ्ना अभिकर्ताहरुलाइ एक दिने तालिम प्रदान गरेको छ । कम्पनीले जारी गरेको मासिक योजना मन्थन २०८२ मा तोकिएको ब्यबसाय गरि छनौट भएका गण्डकी प्रदेशका सबै शाखा कार्यालयहरु र लुम्बिनी तथा बागमती प्रदेशका केही शाखा कार्यलयहरुमा आबद्ध रही कार्य गर्ने १८५ जना अभिकर्ताहरुलाई पोखरा स्थित होटल मेजेष्टिक लेक फ्रन्टमा बीमा क्षेत्रका चर्चित […]