काठमाडाैं। नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान पुनले तोकिएको मितिमा निर्वाचन नगराए सरकारको औचित्य समाप्त हुने बताउनुभएको छ। काठमाडौंमा मंगलबार आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्ताे बताउनुभएकाे हाे। संविधान अनुसार नै ६ महिनाभित्र निर्वाचन गराउनेगरी म्याण्डेट दिइएको उल्लेख गर्दै तोकिएको मितिमा निर्वाचन नभए सरकारको औचित्य नरहने उहाँकाे तर्क छ। नेता पुनले निर्वाचन मिति सार्न सकिन्छ भन्ने […]