श्रम संस्कृति पार्टीका उपाध्यक्ष मित्र परियार निलम्बन

श्रम संस्कृति पार्टीले पार्टीको आचारसंहिता उल्लंघन गरेको भन्दै उपाध्यक्षमा मनोनीत मित्र परियारलाई पदबाट निलम्बन गरेको छ।