औद्योगिक कर्जा बागमती प्रदेश केन्द्रित, गैरखाद्य वस्तु उत्पादनमा लगानी उच्च
१७ पुस, काठमाडौं । बैंक तथा वित्तीय संस्थाको स्रोतमा सबैभन्दा धेरै हिस्सा बागमती प्रदेशको रहेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार बागमती प्रदेश निक्षेप संकलन तथा कर्जा लगानीमा अन्य प्रदेशको तुलनामा सबैभन्दा माथिल्लो स्थानमा देखिएको हो ।
केन्द्रीय …