रन-वेमा चिप्लियो बुद्ध एयरको विमान

बुद्ध एयरको जहाज भद्रपुर विमानस्थलमा दुर्घटनामा परेको छ । विमान रन–वेबाट चिप्लिएको झापाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) शिवराम गेलालले जानकारी दिए।