इरानमा सरकार विरोधी प्रदर्शन क्रममा २ हजार मानिसको मृत्यु, १६ हजार बढी प्रदर्शनकारी पक्राउ

एजेन्सी । इरानमा सरकारविरोधी प्रदर्शन क्रममा २ हजार भन्दा बढी मानिसको मृत्यु भएको छ । मानव अधिकारवादी संस्थाहरूका अनुसार पछिल्लो १७ दिनमा १ हजार ८ सय ५० जना प्रदर्शनकारीहरुको मृत्यु भएको हो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी जनतालाई सहायता आउँदै छ भन्दै चेतावनीपूर्ण अभिव्यक्ति दिनुभएको छ। प्रदर्शन इरानभरी १ सय ८० भन्दा बढी शहरमा फैलिएको […]