गौरादह – नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार झापाको गौरादहस्थित पाहुनाघरमा गौरादह र गौरिगञ्ज क्षेत्रका अगुवा नेता–कार्यकर्तासँग भेटघाट तथा मतदातासँग अन्तरक्रिया गरेका छन् । आसन्न निर्वाचनलाई लक्षित गर्दै आयोजित उक्त भेटघाटमा अध्यक्ष ओलीले पार्टीको एजेन्डा, विगतमा आफूले खेलेको भूमिका र वर्तमान राजनीतिक परिस्थितिबारे धारणा राखेका थिए । अन्तरक्रियाका क्रममा अध्यक्ष ओलीले ग्रामीण […]