देउवाको निगाहमा सांसद बने जगत, कांग्रेस–एमाले गठबन्धनले जितिन् सम्झना
११ माघ, पोखरा । विशेष महाधिवेशनमार्फत शेरबहादुर देउवालाई विस्थापित गर्दै गगन थापा नेपाली कांग्रेसको सभापति बने । तर राष्ट्रिय सभा सदस्यको भागबण्डा भने त्यसअघि नै तय भइसकेको थियो ।
देउवा नेतृत्वको कार्यसमितिका महामन्त्रीद्वय गगन र विश्वप्रकाश …