नेपाली सुमाईका पिता

सुमाई अर्थात् खुला मम खानासाथ मुखमा भरिएको तातो रसले अचानक मनलाई तरंगित गर्‍यो र पुर्‍या‍इदियो किशोर अवस्थामा। ‘कस्तो छ स्वाद भाइ? पुरानै छ नि?’ राजबहादुर दाइले सोध्नुभयो। ‘ठ्याक्कै। केही फेरिएको छैन। ३०/३५ वर्षअगाडिकै स्वाद। उस्तै छ दाइ,’ यो पंक्तिकारले जवाफ त दियो, तर खासमा धेरै कुरा फेरिइसकेको रहेछ। कुनै बेला काठमाडौँको सर्वाधिक चर्चित रेस्टुराँमध्येको एक […]