प्रभु बैंक लिमिटेडको कमलादी शाखाद्धारा “Smart Money Talks” भन्ने मूल नाराका साथ “ग्लोबल मनि विक–२०२६” अन्र्तगत प्रभातफेरी कार्यक्रमको चैत्र ६ गते आयोेजना गरी मनाईएको छ । उक्त कार्यक्रममा प्रभु बैंक लि. का प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा सहित बैंकका उच्च पधादीकारी तथा कर्मचारीहरुको उल्लेख्य उपस्थिती रहेको थियो । उक्त –याली बैंकको कमलादी शाखाबाट सुरु भई […]