हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध, रुकुमपूर्वमा २५० बढी यात्रु अलपत्र
७ चैत, रुकुमपूर्व । अविरल हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा यात्रु अलपत्र परेका छन् ।
शुक्रबार दिउँसोदेखि जारी हिमपातले जिल्लाको भूमे गाउँपालिका-१ अन्तर्गत पर्ने लुकुम-पातिहाल्ना सडकखण्ड पूर्ण रूपमा बन्द भएको छ । सडक बन्द भएसँगै …