२० वर्षको बैंकिङ अनुभव बोकेर संसदमा

बुढाथोकीले अर्थशास्त्रमा विद्यावारिधि (पीएचडी)  गरेका छन् ।  उनले ‘राजनीतिक नेताहरूले विकासमा पारेको प्रभाव’का बारेमा विद्यावारिधि गरेका हुन् ।