आफ्नै आमाबाट तिरस्कृत बाँदरको बच्चाले जित्यो विश्वको मन

कुरा त ममताको थियो । मातृत्वको थियो । तर, उसले न ममता पाउँछ न मातृत्व । ऊ आफ्नै आमाबाट तिरस्कारमा पर्छ । ऊ त्यति क्षमतावान पनि हुँदैन कि आफ्नी निष्ठुरी आमालाई पकाउन सकोस् । उसले सक्दो …