काठमाडौं – चलचित्र विकास बोर्डले ‘चलचित्रकर्मी दक्षता अभिवृद्धि वर्ष– २०८२’ कार्यक्रम अन्तर्गत रहेर फागुन र चैतमा ६ विधामा तालिम दिने भएको छ । बोर्डले मंगलबार एक सूचना जारी गरी आफूलाई उपयुक्त हुने विधामा तालिम लिनका लागि आवेदन दिन अनुरोध गरेको छ । उक्त सूचनामा फागुन अन्तिम साता पौडी तालिम, चैत १ देखि ३ गते भोइस […]