१७ चैत, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले आगामी नेतृत्वले निर्वाचन प्रभावित हुनेगरी गुटबन्दी गर्न नहुने बताएका छन् ।
महासंघको वरिष्ठ उपाध्यक्ष उम्मेदवार हेमराज ढकाल समूहको वस्तुगत तर्फको उम्मेदवारी घोषणा कार्यक्रममा अध्यक्ष ढकालले …