बुटवल-गोरुसिङ्गे सडकका ठेकेदार भन्छन्- स्वदेशमा माटो पाइएन, विदेशबाट अलकत्रा आएन

३० चैत, बुटवल । बुटवल–गोरुसिङ्गे सडक स्तरोन्नतिमा नदीजन्य पदार्थको अभावले निर्माणको काम प्रभावित भएको छ। सडक विस्तार हुने क्षेत्रमा ठूलो परिमाणमा माटो फिलिङ गर्नुपर्छ। तर कपिलवस्तुको कोठी नदीदेखि बुटवलको पाखापानीसम्मको खण्ड (लट १) मा माटो, भस्कट …