इन्स्टाग्राममा स्टिकरहरूको प्रयोग गरेर आफ्नो पोस्ट र स्टोरीलाई कसरी थप आकर्षक बनाउने ?

इन्स्टाग्रामले आफ्ना प्रयोगकर्ताहरूलाई आफ्ना कुराहरू व्यक्त गर्न र साथीहरूसँग अन्तर्क्रिया (Interact) गर्न विभिन्न प्रकारका स्टिकरहरू उपलब्ध गराएको छ। यी स्टिकरहरूले तपाईँको मुड, स्थान वा सन्देशलाई थप जीवन्त बनाउँछन्। इन्स्टाग्राममा उपलब्ध स्टिकरका प्रकारहरू: अन्तर्क्रियात्मक (Interactive) स्टिकर: यस …