हुन्डाई ‘नेक्स्ट जेन कप’ सम्पन्न, यू–१६ फुटबलमार्फत नेपाली प्रतिभा खोज्ने अभियान

नेपालमा हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले अखाडा एकेडेमीसँगको सहकार्यमा ‘हुन्डाई नेक्स्ट जेन कप’ सफलतापूर्वक सम्पन्न गरेको छ। यू–१६ स्तरको उक्त प्रतियोगिता ग्रासरुट फुटबल विकास र भावी खेलाडीलाई अवसर प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको कम्पनीले जनाएको छ। ललितपुरस्थित च्यासल मैदानमा आयोजित एकदिने प्रतियोगितामा आठ टोलीका ८० युवा खेलाडी सहभागी भएका थिए। फिफा विश्वकप २०२६ […]