प्रहरी नियन्त्रणबाट छुटे पूर्वप्रधानन्यायाधीश जबरा, परिवारको जिम्मा

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई आइतबार दिउँसो रिहा गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सन्तोष खड्काले जबरालाई रिहा गरिएको पुष्टि गरेका छन्।पूर्वप्रधानन्यायाधीश जबरालाई उनका छोराको जिम्मा लगाइएको हो । यसअघि अपराध अनुसन्धान कार्यालयको टोलीले जबरालाई शनिबार अबेर राति महाराजगन्जस्थित निवासबाट नियन्त्रणमा लिएको थियो। यद्यपि प्रहरीले उनलाई पक्राउ नगरिएको दाबी […]