११ असोज, काठमाडौं । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई मध्यरातमा गरिएको गिरफ्तारी गैरकानुनी र गैरन्यायिक भएको बताएका छन्।
आइतबार बिहान सामाजिक सञ्जालमार्फत टिप्पणी गर्दै नेता भट्टराईले सरकारको उक्त कदमको कडा विरोध गरेका हुन्। …