नेपाललाई दोस्रो झट्का, ओपनर आसिफ शेख पनि आउट

कतारविरुद्धको टी-२० विश्वकप एसिया छनोट खेलमा नेपालले दोस्रो विकेट गुमाएको छ। ओपनर आसिफ शेख ११ रन बनाएर पेभिलियन फर्किएका छन्।