महाधिवेशनस्थलमा महामन्त्री प्रदीप पौडेल, व्यवस्थापनको समन्वय गर्दै

१८ असोज, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेल १५औँ महाधिवेशनस्थल खुलामञ्चमा पुगेका छन् । महामन्त्री पौडेलले महाधिवेशनस्थलमा पुगेर मञ्च व्यवस्थापनलगायतका तयारीबारे जानकारी लिएका छन् । उनले व्यवस्थापनबारे बुझ्न महाधिवेशनस्थल पुगेको बताउँदै केही त्रुटि र समस्या …