‘महामन्त्रीमा मेरो जित निश्चित छ’

काठमाडौँ– आइतबारदेखि काठमाडौंको खुलामञ्चमा सुरु भएको नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सोमबारदेखि बन्दसत्र चलिरहेको छ । यतिबेला पार्टीमा विभिन्न पदका आकांक्षीले आफ्नो उम्मेदावरी दर्ता गरिरहेका छन् । नेपाली कांग्रेस लुम्बिनी प्रदेश समितिका सभापति जिम्मेवारी सम्हालिसकेका अमरसिंह लामाले पनि पार्टीको महामन्त्री पदका लागि आफ्नो उम्मेदवारी दिएका छन् । पार्टीको विशेष महाधिवेशनदेखि १५औँ महाधिवेशनसम्म विशेष भूमिका निर्वाह गरेका […]