कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिले सार्वजनिक गरेको मूल्यसूचीअनुसार सिताके च्याउ र सुकेको माछा प्रतिकिलो एक हजार रुपैयाँसम्म पुगेका छन् भने दैनिक उपभोगमा आउने गोलभेँडा, आलु र प्याजको अधिकतम थोक मूल्य प्रतिकिलो २० देखि ५७ रुपैयाँसम्म रहेको छ । समितिका अनुसार ठूलो नेपाली […]