ट्रम्पले कब्जा गर्ने धम्की भनेको ग्रीनल्यान्डबारे डेनमार्क र अमेरिकाबीच सम्झौता

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रीनल्यान्डबारे अमेरिका र डेनमार्कबीच एउटा सम्झौता भइसकेको दाबी गरेका छन् । सम्झौताअनुसार अब ग्रीनल्यान्डको सुरक्षामाथि अमेरिकालाई स्थायी नियन्त्रण हुने उनको दाबी छ । ‘संयुक्त राज्य अमेरिका, डेनमार्कको अधिराज्य र ग्रीनल्यान्डबीच एउटा सम्झौता …