कपिल शर्माको 'किस किसको प्यार करूँ २' बक्स अफिसमा कमजोर

सन् २०१५ मा रिलिज पहिलो भागको तुलनामा दोस्रो भाग निकै पछाडि देखिएको छ।