रंगमञ्च र सिनेमामा सशक्त अभिनय गर्ने दिव्यदेवको परिचयमा उनको उचाइले पनि काम गरेको छ। ६ फिट दुई इन्च अग्ला उनी भिडमा पनि आफ्नो उचाइका कारण चिनिन्छन्। उनको ओजिलो आवाजका प्रशंसकहरूको पनि कमी छैन। लुक ब्याक इन एन्गर, सेम टाइम नेक्स्ट इयर, ट्रान्जिट जस्ता नाटकमा अभिनयको जादु देखाएका दिव्यदेव रंगमञ्च हुँदै सिनेमामा सक्रिय बनेका हुन्। चिसो […]