हिमेश पन्तलाई पनि साइबर ब्युरो बोलाइयो

३१ असोज, काठमाडौं । नेपाल प्रहरीको साइबर ब्युरोले रास्वपा केन्द्रीय सदस्य हिमेश पन्तलाई बोलाएको छ । जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठविरुद्ध ब्युरोमा ठाडो उजुरी दिएकाले पन्तलाई पनि बोलाइएको हो । प्रहरीको एक टोलीले पत्रकार श्रेष्ठलाई नख्खुस्थित …