अर्थमन्त्रीको अभिव्यक्तिमाथि राजेश हमालको प्रश्न: नेपालको परराष्ट्र नीति कसैको निजी विवेकमा चल्दैन

अर्थमन्त्रीको अभिव्यक्तिप्रति प्रश्न उठाउँदै उनले राष्ट्रिय हित र नेपालको अन्तर्राष्ट्रिय प्रतिष्ठामा असर पर्ने गरी कुनै पनि पदाधिकारीले अभिव्यक्ति दिन नहुने धारणा राखेका छन् ।