दुई महामन्त्रीको परिपत्र : मतदाता नामावलीमा सूचीकृत हुने अभियानमा क्रियाशील हुनू

७ कात्तिक, काठमाडौं। नेपाली कांग्रेसका दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले मतदाता नामावली सूचीकरण गर्ने कार्यमा ध्यानकेन्द्रित गर्न मातहतका पार्टी संरचनालाई परिपत्र गरेका छन्। निर्वाचन आयोगले ३० कात्तिकसम्मको लागि नयाँ मतदाताका लागि दर्ता गर्न समयावधि …