दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको रौनक पनि सुरु भयो। तर, दसैँ आएको छनक दिने एउटा पुरानो दृश्य भने यसपालि आकाशमा खासै देखिएको छैन। त्यो हो रङ्गीन चंगा। विगतमा दसैँ नजिकिँदै गर्दा आकाशभरि चंगा उडेको देखिन्थ्यो। बालबालिका र युवाहरू घरका छत, खुला चौर र खेतबारीमा जम्मा भएर चंगा उडाउँथे। तर, यसपालि […]