काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा अहिले लुम्बिनी लायन्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा भइरहेको छ । खेलमा टस जितेर लुम्बिनीले पहिले फिल्डिङ गरिरहेको छ । टस हारेर पहिले ब्याटिङ गरेको पोखराले छैठौँ विकेट गुमाएको छ । खेलको १४ ओभर ४ बलमा पोखराका अर्जुन घर्ती मगर आउट भए । रुबेन ट्रम्पलमेनको बलमा उनी […]