एउटा मौसमी प्रणालीले देखायो असर, अर्को प्रणाली आइपुग्नै बाँकी

सामान्यतया मनसुन बाहिरिएपछि हिउँद यामसम्म ठूलो पानी पर्दैन। तर कहिलेकाहीँ यो क्रम बिथोलिन्छ। यसपालि त्यस्तै भयो।