‘ह्वाइटआउट’ पासोमा अल्टिच्युड एयरको हेलिकप्टर

१२ कात्तिक, काठमाडौं । हेलिकप्टर सेवा प्रदायक कम्पनी अल्टिच्युड एयरको दर्ता नम्बर ‘९एन–एएमएस’ हेलिकप्टर बुधबार सोलुखुम्बु लोबुचेमा दुर्घटनाग्रस्त भयो । कम्पनीका अनुसार हेलिकप्टरमा चालक (क्याप्टेन) विवेक खड्कामात्र थिए । दुर्घटनामा उनी सुरक्षित रहे । यात्रु सवार …