सार्वजनिक सञ्चारमाध्यमको बजेट विवादमा चेक गणतन्त्रमा प्रदर्शन

प्राग- सार्वजनिक रेडियो र टेलिभिजनको वित्तीय व्यवस्था परिवर्तन गर्ने सरकारको योजनाविरुद्ध चेक गणतन्त्रको राजधानी प्रागमा आइतबार करिब तीन लाख ५० हजार मानिसले प्रदर्शन गरेका छन् । प्रधानमन्त्री आन्द्रेज बाबिस नेतृत्वको सरकारले सार्वजनिक सञ्चारमाध्यमलाई राज्यको बजेटबाट रकम उपलब्ध गराउने योजना ल्याएपछि त्यसले सञ्चारमाध्यमको स्वतन्त्रता कमजोर बनाउने भन्दै प्रदर्शन भएको हो । सन् १९८९ को भेलभेट क्रान्तिको वार्षिकोत्सवको […]