केपी ओली विद्या भण्डारीबीच टेलिफोन वार्ता

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच टेलिफोन वार्ता भएको छ ।