काठमाडौँ – नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको समसामयिक राजनीतिक अवस्थाका विषयमा विभिन्न सञ्चारमाध्यमका सम्पादकसँग छलफल गरेका छन्। बुद्धनगरमा बिहीबार आयोजित अन्तरक्रियामा अध्यक्ष ओलीले पछिल्लो राजनीतिक घटनाक्रम, सरकारको कार्यशैली, आर्थिक अवस्था तथा पार्टीको आगामी रणनीतिबारे सम्पादकसँग संवाद गरेका हुन्। अन्तरक्रियामा सहभागी सम्पादकले समसामयिक राजनीति, जनजीविकाका सवाल र सञ्चार क्षेत्रका मुद्दाहरूमा आ–आफ्ना धारणा तथा […]