काठमाडौँ । नेकपा माओवादी केन्द्रका सांसद सुदन किराँतीले नेपाल विद्युत् प्राधिकरणलाई पनि कौडीको भाउमा बेच्ने प्रपञ्च त हुँदै छैन भन्ने आशंका व्यक्त गरेका छन्। प्रतिनिधिसभाको बैठकमा बोल्दै कुलमानको बर्खास्तीपछि बत्ती जान थाल्यो भनेर जनतामा व्यापक असन्तुष्टि बढ्नेको सुनाए। उनले भने, ‘भर्खरै पूर्वी नेपालको विभिन्न भागमा पुगेको थिएँ अधिकांश स्थानमा बत्ती गएको देखियो र कुलमानको बर्खास्तीपछि […]