१२ मंसिर, म्याग्दी । नेकपा एमालेको एघारौं महाधिवेशनका लागि म्याग्दीबाट प्रकाश पौडेल निर्विरोध प्रतिनिधि चयन भएका छन् ।
अनेरास्ववियुको केन्द्रीय अध्यक्षमा पराजित पौडेल ४० वर्ष मुनिका युवाका तर्फबाट प्रतिनिधि चयन भएका हुन् । विद्यार्थी राजनीतिबाट विदा …