कांग्रेस कार्यवाहक मुख्य सचिवमा दुलाल

नेपाली कांग्रेसले केन्द्रीय कार्यालयको कार्यवाहक मुख्यसचिवको जिम्मेवारी सचिव कृष्णप्रसाद दुलाललाई दिएको छ।